Logo

अमेरिकालाई पछि पार्दै चीन बन्यो युरोपेली संघको सबैभन्दा ठूलो व्यापार साझेदार, ७ सय ९ अर्ब डलरको व्यापार

काठमाडौं । सन् २०२० मा अमेरिकालाई पछि पार्दै चीन युरोपेली संघको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ । कोरोना महामारीका कारण युरोपका प्रमुख व्यापार साझेदार देशकाबीच व्यापार घटे पनि चीनसँग भने व्यापार घाटा नभएको बीबीसीले जनाएको छ । गएको वर्ष अर्थात् २०२० मा चीन र युरोपेली संघकोबीच सात सय ९ अर्ब डलरको व्यापार भयो भने…