Logo

कोरोनाको नयाँ अध्ययन, भाइरस संक्रमित व्यक्ति बाँचेपनि फोक्सो र किड्नीमा दिर्घकालिन क्षति

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कारोना भाइरसका कारण १ लाभन्दा बढीले ज्यान गुमाईसकेका छन् भने १६ लाखभन्दा बढी यसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले मानिसको ज्यान भने गइहाल्दैन । उदाहरणका लागि यस भाइरसबाट संक्रमितमध्ये ३ लाख ८२ जारभन्दा बढी व्यक्तिलाई उक्त रोक निको भइसकेको छ । हालसम्मको तथ्यांकले संक्रमितमध्ये ९७ प्रतिशत मानिस…