Logo

भारतमा एकैदिन ९०४ संक्रमितको मृत्यु, कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९ सय ४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ । कोरोना शुरु भएयता हालसम्म भारतमा १ लाख ७० हजार १ सय ७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले सोमबार जानकारी दिएको छ । गत २४ घण्टामा भारतमा १ लाख…