Logo

पुलित्जर विजेता क्यान्सर अनुसन्धानकर्ता डा.मुखर्जी भन्छन्, नआत्तिनुस हामी कोरोनाको औषधि र खोपहरू ल्याउँदैछौ

काठमाडौं । कोलम्बीया विश्वविद्यालयका सहायक प्रध्यापक तथा क्यान्सरका चिकित्सक तथा अनुसन्धाता डा। सिद्धार्थ मुखर्जी क्यान्सरको जिवनी ९एम्पेरर अफ अल मालाडिज० नामक पुस्तकबाट प्रख्यात छन् । उनी सन २०११ मा उक्त पुस्तक लेखेवापत पुलित्जर पुरस्कार प्राप्त गरेका थिए । उनले विश्वमा फैलिरहेको कोरोना भाईरसले विश्वलाई गरिरहेको परिवर्तनको बारेमा एक भिडियो कन्क्लेभमा भनेको कुराहरु यसमा समेट्न प्रयास…