काठमाडौं । पूर्वी भारतको कोलकातामा मे महिनामा कोभिड भएका एक अधबैँसे पुरुषलाई एउटा स्थानीय अस्पतालमा सघन उपार कक्ष आईसीयूमा भर्ना गरियो। स्थिति बिग्रिन थालेपछि उनलाई भेन्टिलेटरमा राखियो। कोभिडका कारण गम्भीर बिरामी परेका अरू बिरामीलाई जस्तै उनलाई पनि जीवन रक्षार्थ स्टेरोइड दिइयो। आईसीयूमा लामो समय बसेपछि उनी कोभिडमुक्त भए। तर अस्पतालबाट घर पठाउन लागेको बेला चिकित्सकहरूले…