काठमाडौं । बहुचर्चित व्यवसायिक घराना ‘टाटा समूह’ इ–कमर्स मार्केटमा प्रवेश गर्ने भएको छ । टाटा समूहको टाटा सन्सले अहिले आफ्नो डिजिटल व्यवसायका लागि २–२.५ अर्ब डलर (करीब साढे ३ खर्ब नेपाली रुपैयाँ) लगानी जुटाउन पहल थालेको छ । यसका लागि कम्पनीले विश्वव्यापी लगानीकर्तालाई सम्पर्क गरेको बताइएको छ । ‘टाटा डिजिटल’ डिजिटल व्यवसाय प्रबन्ध गर्न जिम्मेवार…