Logo

मास्क लगाउनु नै कोरोना संक्रमण मान्छेबाट मान्छेमा सर्न नदिने सबैभन्दा प्रभावकारी उपाय साबित भएको अध्ययनको निष्कर्ष

काठमाडौं । कोरोनाको संक्रमणलाई एक व्यक्तिबाट अर्कोमा सर्न नदिने उपयुक्त तरिका मास्क लगाउनु नै भएको एक अध्ययनले देखाएको छ । टेक्सस र क्यालिफोर्नियाका अनुसन्धानकर्ताहरुको एक टोलीले इटली र न्युयोर्कमा मास्क लगाउँदा र नलगाउँदाका संक्रमण दरको तुलनात्मक अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन् । जसमा दुवै स्थलमा मास्क लगाउनु अनिवार्य बनाइएपछि मात्र संक्रमणको संख्यामा कमी आएको…