Logo

नेपालमा केएफसी चलाउने देवयानी इन्टरनेशनलले भारतमा ल्यायो आइपीओ, नेपालमा पनि ल्याउँला त आइपीओ ?

काठमाडौं । नेपालमा केएफसी र पिज्जा हट रेस्टुरेन्टहरु चलाइरहेको देवयानी इन्टरनेशनलले भारतमा कम्पनीको प्राथमिक सेयर (आइपीओ) जारी गरेको छ । भारत, नेपाल र नाइजेरियामा केएफसी र पिज्जा हटको फ्रेन्चाइजी सञ्चालक रहेको देवयानी इन्टरनेशनलले भारतमा फास्टफूड रेस्टुरेन्ट चेनको सबैभन्दा ठूलो फ्रेंचाइजी चलाइरहेको छ । भारतमा कम्पनीले पिज्जा हट, केएफसी, कोस्टा कफीको फ्रेन्चाइजी चलाइरहेको छ । कम्पनीले…