काठमाडौं । कतारी अमिर शेख तमिम विन हमाद अलथानीको निर्देशन बमोजिम उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री शेख मोहम्मद विन अब्दुल रहमान अलथानीले सिरियालाई सय मिलियन अमेरिकी डलर प्रदान गर्ने घोषणा गरे । सिरिया लगायत त्यस क्षेत्रकोसहयोग सम्बन्धी ब्रसेल्समा भएको भिडियो कन्फरेन्समा सहभागी भएको समयमा उपप्रधान एवं परराष्ट्र मामिला मन्त्रीअलथानीले सिरियन जनताके जीवनस्तर सहज बनाउंन सहयोग…