Logo

उत्तर कोरियाद्वारा कोरोनाविरुद्धको खोप लिन अस्वीकार, प्रभावकारिताबारे उठायो प्रश्न

काठमाडौँ । उत्तर कोरियाले कोरोनाविरुद्धको खोप लिन अस्वीकार गरेको छ । संयुक्त राष्ट्र संघका अनुसार कोभ्याक्स खोप अभियानअन्तर्गत उत्तर कोरियालाई ३० लाख डोज खोप उपलब्ध गराउन लागिएकोमा उत्तर कोरियाले सो खोप अन्य कुनै देशलाई दिन आग्रह गरेको हो । विश्वभर कोरोनाको महामारी र खोपको हाहाकार भएको बेला उत्तर कोरियाले खोप अस्वीकार गरेको बताइएको छ ।…