Logo

कोरोनाले सिंगापुरको अर्थतन्त्र ४१ प्रतिशत खुम्चियो, एक दशकपछि पहिलोपटक अर्थतन्त्र मन्दीतर्फ

काठमाडौं । कोरोनाभाइरसका कारण दोस्रो चौमासिक अवधिमा सिंगापुरको आर्थिक वृद्धि अघिल्लो वर्षको तुलनामा ४१।२ प्रतिशतले खुम्चिएको छ । प्रारम्भिक विवरण अनुसार, व्यापारमा निर्भर सिंगापुरको अर्थतन्त्रमा एकै वर्ष यतिठूलो परिमाणमा अर्थतन्त्र खुम्चिएको पहिलो पटक हो । अघिल्लो वर्षको तुलनामा अप्रिल र जुन महिनाको अवधिमा १२ दशमलव ६ प्रतिशत अर्थतन्त्र खुम्चिएको सिंगापुरको व्यापार मन्त्रालयले जनाएको छ ।…