Logo

१२४ वर्ष पुरानो औद्योगिक घराना ‘गोदरेज समूह’ मा अशंवण्डा हुँदै, जग्गा विवादमा चार अर्ब डलर बढी सम्पत्ति भएको परिवार फुट्यो

काठमाडौं । भारतको अग्रणी व्यापारिक घराना ‘गोदरेज समूह’ले व्यवसाय विभाजनको औपचारिक प्रक्रिया सुरु गरेको छ । स्रोतका अनुसार समूहको ४.१ बिलियन डलरको व्यापार गोदरेज परिवारलाई दुई भागमा बाँड्ने तयारी गरिएको छ । जसमा एउटा समूह आदि गोदरेज (आदि गोदरेज) को र उनका भाई नादिरको छ भने अर्को समूह उनीहरूका काकाका छोरा भाइ जमशेद गोदरेज (जम्शेद…