Logo

पुनः कार्यालय फर्किनै चाहँदैनन् ‘वर्क फ्रम होम’ मा रमेकाहरु, यस्तो छ अध्ययनको निष्कर्ष

काठमाडौं । दुई वर्ष अघि चीनबाट शुरु भएको कोरोना संक्रमण (कोभिड–१९) महामारीका कारण विश्व नै लकडाउनको अवस्थामा पुग्यो । जस कारण दुई वर्षदेखि अहिलेसम्म विश्वका धेरै देशमा कम्पनीहरुले आफ्ना कर्मचारीलाई ‘वर्क फ्रम होम’ अर्थात घरबाट काम गर्नेे सुविधा दिए । पछिल्लो समय भने विश्वव्यापी रुपमा कोरोनाविरुद्धको खोपको उपलब्धताका कारण कोरोना क्रम हुँदै गएको छ भने…