Logo

खोप लगाइसकेका र सङ्क्रमण भएका व्यक्तिमा पनि ओमिक्रोन तीव्र रुपमा सर्ने डब्लूएचओको दाबी, देखिन्छन यस्ता असर

काठमाडौं । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन खोप लगाइसकेका र एक पटक सङ्क्रमित भइसकेका व्यक्तिलाई सजिलै सर्ने, तर यसको लक्षण सामान्य देखिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । ‘दक्षिण अफ्रिकामा देखिएको पछिल्लो तथ्याङ्कले यो देखाउँछ की एक पटक सङ्क्रमण भएका व्यक्ति वा खोप लगाइसकेकाहरूमा पनि ओमिक्रोन तीव्र ढङ्गले फैलिन सक्छ,’ विश्व स्वास्थ्य संगठनका प्रमुख…