Logo

योशिहिडे सुगा एलडिपीको अध्यक्षमा निर्वाचित, जापानको प्रधानमन्त्री बन्ने पक्का

काठमाडौं । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले नयाँ नेताको रुपमा योशिहिडे सुगालाई चयन गरेको छ । सत्तारुढ दलको नेतामा निर्वाचित भएसँगै सुगा प्रधानमन्त्री बन्ने लगभग पक्का भएको हो । सुगा सिन्जो आबेको ठाउँमा प्रधानमन्त्री बन्नेछन् । सुगाले आफ्ना दुई प्रतिद्वन्द्वी पूर्वरक्षामन्त्री शिगेरु इशिबा र पूर्व विदेशमन्त्री फ्युमिओ किशिडालाई पराजित गरेका छन् ।…