काठमाडौं । प्राय हामी सबैले हिजोआज युट्युबको प्रयोग गर्दछौं । युट्युबमा भिडियो निर्माताहरुसहित अन्य धेरै व्यक्तिहरूले आफ्नो भिडियोहरू राख्छन् । अब मेटाभर्सले ले युट्युब प्लेटफर्ममा आफ्नो प्रवेशको घोषणा गरेको छ। उही समयमा, यूट्यूबले सन् २०२२ को लागि मेटाभर्सको योजना घोषणा गरेको छ । यस घोषणा अन्तर्गत, यो भनिएको छ कि कम्पनीले ब्लकचेनमा आधारित नन फन्जिबल…