Logo

ऋण-जीडीपी अनुपात : जापान विश्वको सबैभन्दा ठूलो ऋणी, के छ अमेरिका र चीनको अवस्था ?

जापानसँग विश्वको सबैभन्दा उच्च ऋण–जीडीपी अनुपात छ, त्यसैले जापान ऋण चक्रको केन्द्रमा छ । अमेरिकासँग निरपेक्ष सर्तहरूमा विश्वको सबैभन्दा बढी ऋण छ तर, सापेक्ष रूपमा जापानभन्दा धेरै राम्रो गरिरहेको छ । राष्ट्रिय ऋण अर्थतन्त्रको बलसँग असम्बद्ध देखिन्छ । काठमाडौं । रदरफोर्ड बी हेसलाई ऋणको बारेमा दुईवटा कुरा जानकारी थियो । संयुक्त राज्य अमेरिकाको १९ औं…