काठमाडौं । रुस र युक्रेनबीच चलिरहेको युद्धले विश्व बजारमा डर पैदा गरेको छ । जसका कारण लगानीकर्ताहरु निकै मारमा परेका छन् । यसको प्रभाव अहिले चिनियाँ बजारमा पनि प्रष्ट देखिन थालेको छ । ब्लुमबर्ग बिलियनेर्स इन्डेक्समा बोतलबंद पानीको राजा भनेर चिनिने झोङ शान्सनको सम्पत्ति सोमबार ५ अर्ब डलरले घटेको छ । त्यस्तै, टेन्सेन्ट होल्डिङ लिमिटेडका…