काठमाडौं । पछिल्लो समय विश्वको टाउको दुखाई बनेको कोरोना भाइरस (कोभिड–१९) को नियान्त्रणका विभिन्न देश र वैज्ञानिकहरुलृ विभिन्न उपायहरु खोजिरहेका छन् । यसैक्रममा वैज्ञानिकहरुले कोरोनालगायतका विभिन्न सरुवा रोगहरुको नियन्त्रणका लागि ढलमा विशेष निगरानी गर्ने भएका छन् । पछिल्लो समय वेस्ट वाटरमा यस्ता भाईरसहरु भेटिएपछि विभिन्न अनुसन्धाताहरुले यसमा विशेष ध्यान दिने नीति लिएका हुन् । हाल…