Logo

बङ्गलादेशमा झण्डै १७ करोड मोबाइल फोनको प्रयोग, १० महिनामा मात्र २५ लाख मोबाइल प्रयोगकर्ता थप

काठमाडौं । बङ्गलादेशमा मोबाइल फोन प्रयोगकर्ताको सङ्ख्या अक्टोबरको अन्त्यसम्म १६ करोड ८० लाख पुगेको यहाँको दूरसञ्चार नियमनकारी संस्थाले सोमबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ । मुस्लिम बहुल यस मुलुकमा सन् २०२० को १० महिनामा मात्र २५ लाख मोबाइल प्रयोगकर्ता थप भएका बङ्गलादेश दूरसञ्चार नियामक आयोग (बीटीआरसी) ले उल्लेख गरेको छ । बीटीआरसीका अनुसार बङ्गलादेशमा अक्टोबरसम्म…