Logo

कोकाकोला, नेस्ले र पेप्सी बने विश्वमा सबैभन्दा धेरै प्लास्टिकजन्य प्रदूषण फैलाउने उद्योग, यस्तो छ शीर्ष १० को सूची

काठमाडौं । विश्वभर प्लास्टिकजन्य प्रदूषण फैलाउने सबैभन्दा ठुला उद्योगको सूचीमा कोकाकोला, पेप्सीको र नेस्ले परेका छन् । हालै सार्वजनिक एक अध्ययन प्रतिवेदनअनुसार यी ३ कम्पनीहरु लगातार तेश्रो बर्षपनि विश्वमा प्लास्टिकजन्य प्रदूषण फैलाउने उद्योगमा परेका हुन् । जसमध्ये कोकाकोला सबैभन्दा बढी प्लाष्टिक फोहोर उत्सर्जन गर्ने कम्पनीमा परेको छ । विभिन्न ५१ देशहरुमा १५ हजार बढी स्वयंसेवकको…