Logo

गेट्स दम्पती कमाउदैनन् मात्र, महिलाको आर्थिक शसक्तिकरणमा १७ अर्ब खर्च गर्ने

काठमाडौं । ‘महिलासँग आर्थिक शक्ति भएमा सबै कुरा परिवर्तन हुन्छ’ । मानवअधिकारबादी मेलिन्डा गेट्सको भनाई हो यो, जुन हालै काटर्जमा प्रकाशित भएको थियो । जसमा उनी र उनका पति बिल गेट्सले १ करोड ७० लाख डलर अर्थात १७ अर्ब ७१ करोड रुपैयाँ विश्वभरका महिलालाई आर्थिक रुपमा शसक्त बनाउन प्रदान गर्ने घोषणा गरेका छन् । बिल…