काठमाडौं । विगत केही दिनदेखि क्रिप्टोकरेन्सी बजारमा गिरावट जार िरहेको छ । क्वाइन मार्केट क्यापका अनुसार विश्व क्रिप्टोकरेन्सी बजार पूँजीकरण सोमबार ९.४ प्रतिशतले घटेर एक ट्रिलियन डलर नजिक पुगेको छ । साथै सबैभन्दा ठूलो क्रिप्टो बिटक्वाइन १४.९७ ले घटेर २३५०० मा झरेको छ । उल्लेखनीय कुरा के छ भने, क्रिप्टो बजारमा आएको तीव्र गिरावटका कारण…