काठमाडौं । फ्रान्सले कोरोना भाइरसको महामारी बढेपछि फेरी देशव्यापी लकडाउनको घोषणा गरेको छ । फ्रान्सका राष्ट्रपति इमन्युल म्याक्रोनले देशव्यापी चार साताको लकडाउनको घोषणा गरेका हुन् । राष्ट्रपति म्याक्रोनले टेलिभिजन सन्देश दिदै अत्यावश्यक जरूरीका समानको पसल मात्र खुला रहने र सबैले घरबाट काम गर्नु पर्ने भन्दै देशव्यापी लकडाउनको घोषणा गरेका छन् । उनले देशव्यापी रुपमा सार्बजनिक…