Logo

इन्धनको मूल्यवृद्धिले विश्वकै तीव्र गतिमा अघि बढेको बंगलादेशी अर्थतन्त्रको गति रोकिएला ?

काठमाडौं । श्रीलंकापछि अब बंगलादेशमा पनि आर्थिक संकट गहिरिएको छ । बंगलादेशमा शनिबार पेट्रोलको मूल्य ५१ दशमलव ७ प्रतिशत र डिजेलको मूल्य ४२ प्रतिशतले बढेको हो, जुन इतिहासकै उच्च हो । इन्धनको मूल्यवृद्धिको विरोधमा जनता सडकमा उत्रिएका छन् । बंगलादेशमा अहिले एक लिटर पेट्रोलको मूल्य १३० टाका (बंगलादेशी मुद्रा (करीब १७५ रुपैयाँ) र डिजेल ११४…