Logo

विश्व व्यापार संगठनको अभियानले मूर्तरुप लिदैं, कोरोनाविरूद्धको पेटेन्ट राइट्स हटाउन अमेरिका तयार

काठमाडौं । अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपमा बौद्धिक सम्पती (पेटेन्ट राइट्स) सम्बन्धी अबरोधलाई हटाई महामारी नियन्त्रणका लागि खोपको अत्यधिक उत्पादन गर्नुपर्ने भनी अन्य राष्ट्रले उठाएको आवाज सकारात्मक रहेको बताएको छ । कोभिड–१९ को महामारीलाई नियन्त्रणमा ल्याउनका लागि पेटेन्ट राइट्स सुरक्षालाई छुट दिनुपर्ने पक्षमा आफू रहेको बताएको हो । विश्व व्यापार संगठन (डब्लुटीओ) ले खोपको उत्पादन बढाउन र…