Logo

अमेरिकामा बेरोजगारको संख्या घट्दै, पौने ५ लाखले मात्रै दावि गरे बेरोजगार भत्ता

काठमाडौं । संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाएकाहरुको संख्या निरन्तर ओरालो लागेको छ । कोरोनाभाइरस महामारीका कारण गत वर्षको शुरुमा ठूलो सङ्कट व्यहोरेको अमेरिकी श्रम बजारमा व्यापक सुधार आएको श्रम विभागले बिहीबार जनाएको छ । पछिल्लो विवरणमा चार लाख ७३ हजार व्यक्तिले मात्र हाल रोजगारी गुमाएको विभागको सर्भेले देखाएको छ । श्रम तथ्याँक ब्युरोले बिहीबार सार्वजनिक गरेको…