काठमाडौं । जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १६ करोड ५५ लाखभन्दा बढि पुगेको छ । मृत्यु हुनेको संख्या ३४ लाख ३० हजार पुगेको छ । यससँगै कोरोना विरुद्धको खोप लगाउनेको संख्या पनि विश्वभर १५ लाख ६० हजार बढि पुगेको छ । विश्वका धेरै देशहरु हाल कोरोना महामारीको दोस्रो र तेस्रो भेरियन्टका कारण…