काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले ६० खर्ब डलर खर्च योजना रहेको आफ्नो पहिलो वार्षिक बजेट सार्वजनिक गरेका छन् । उनको योजनामा सम्पन्न अमेरिकीहरूले तिर्नुपर्ने करको दर निकै बढाइएको छ । त्यस्तो एउटा ठूलो प्रस्तावमा ठूला सामाजिक कार्यक्रमहरू र जलवायु परिवर्तनविरुद्धका सघर्षमा लगानी गरिने उल्लेख छ। सो बजेट अमेरिकी संसद् कङ्ग्रेसबाट पारित हुनुपर्छ। रिपब्लिकन पार्टीका…