काठमाडौं । भारतमा बुलेट ट्रेन परियोजनामा तीव्र गतिमा काम भइरहेको छ । र यही परियोजनाअन्तर्गत भारतले बुलेट ट्रेन चलाउन समुन्द्र मुनि सुरुङ निर्माण गर्ने भएको छ । अबको केही वर्षमा देशले पहिलो पटक समुद्रमुनि सुरुङ निर्माण गर्न लागेको हो । समुन्द्रमुनि बनेको यो सुरुङमा बुलेट ट्रेन ३०० किलोमिटर प्रतिघण्टाको गतिमा चल्नेछ । यो सम्पूर्ण सुरुङ…