Logo

विश्वकै महँगो विष, १ एमएलको मूल्य १४ लाख रुपैयाँ !

काठमाडौं । बिच्छी सामान्यतया त्यति विषाक्त हुँदैनन् । बिच्छीको डंकले असह्य पीडा दिन्छ, तर ज्यान जोगिन्छ । केही बिच्छीहरू एकदमै विषालु हुन्छन् । जो संसारका सबैभन्दा खतरनाक सर्पहरू भन्दा पनि खतरनाक हुन्छन् । बिच्छी र सर्पमा विषाक्तताको लागि कुनै तुलना हुँदैन । यति हुँदाहुँदै पनि संसारको सबैभन्दा महँगो विष सर्पको होइन बिच्छीको हो । मरुभूमिमा…