काठमाडौं । भारतमा विगत केही वर्षदेखि चिनियाँ सामान बहिष्कारको नारा चर्को रुपमा लाग्दै आएको छ । यद्यपि गत वर्ष चीनबाट भारतमा आयात ४६.२९ प्रतिशतले बढेको छ । चालु आवमा पनि ३० प्रतिशतभन्दा बढीले बढेको छ । यो वर्षको नौ महिनामा मात्रै चीनबाट आयात गत वर्षको तुलनामा ३१ प्रतिशतले बढेको छ । मानिसहरूले आफ्नो दैनिक जीवनमा…