Logo

स्मार्टफोन उत्पादक शाओमीले विद्युतीय सवारी उत्पादन गर्दै : वार्षिक ३ लाख कार उत्पादन, १० अर्ब डलर लगानी

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले विद्युतीय सवारी साधन उत्पादन गर्ने भएको छ । कम्पनीले विद्युतीय सवारी साधनका लागि बेइजिङमा वार्षिक ३ लाख सवारी साधन उत्पादन गर्न सक्ने प्लान्ट निर्माण गर्ने बेइजिङका अधिकारीहरूले बताएका छन् । यो प्लान्ट दुई चरणमा निर्माण गरिनेछ । ‘शाओमीले बेइजिङ आर्थिक र प्राविधिक विकास क्षेत्रमा आफ्नो अटो युनिटको मुख्यालय, बिक्री…