काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार विश्वलाई आगामी वर्ष भित्रमा कोभिड–१९ को महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ ।संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले भनेको छ ‘२०२२ हामीले महामारीको अन्त्य गर्ने वर्ष हुनुपर्छ।’ वर्षको अन्त्यमा चाडपर्वहरू आउँदै गर्दा, ‘हामी सबै सामान्य परिवेशमा फर्कन चाहन्छौं,’ डब्ल्यूएचओले भन्यो, ‘हामीले अब आफूलाई जोगाउन आवश्यक छ। अहिले…