काठमाडौं । चिनियाँ इन्भेस्टमेन्ट बैङ्क (चाइना रिनासा) का अध्यक्ष तथा अर्बपति उद्योगी बेपत्ता भएको कम्पनीले शुक्रबार जनाएको छ । बैङ्कका कार्यकारी निर्देशकसमेत रहेका बाओ फ्यान चिनियाँ प्रविधि उद्योग क्षेत्रका एक प्रमुख व्यक्ति हुन्। उनले विभिन्न घरेलु इन्टरनेट नेटवर्क स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेका छन् । चाइना रिनासाले हङकङ स्टक एक्सचेन्जलाई जारी गरेको विज्ञप्तिमा भनिएको छ,…