काठमाडौं । भारतमा कोभिडको बढ्दो संक्रमणबीच अर्थमन्त्री निर्मला सीतारमणले आफ्नो चौथो बजेट प्रस्तुत गरेकी छिन् । उनले संसदमा ९० मिनेटको बजेट भाषण सुरु गरेकी थिइन । डिजिटल बजेट प्रस्तुत गरेकी मन्त्री सीतारमणले सबैभन्दा ठूलो दुई घोषणाहरू डिजिटल क्षेत्रबाट नै गरेकी छन् । बजेटमा आमजनताले आशा गरेझै यस वर्ष पनि करको स्ल्याबमा कुनै परिवर्तन भएको छैन…