Logo

विश्व बैंकले दियो सवा १८ अर्ब सहुलियत ऋण, वित्तीय क्षेत्रलाई थप बलियो बनाउन सहयोग

काठमाडौं । विश्व बैंकले नेपालको लागि १८ अर्ब ३० करोड (१५ करोड अमेरिकी डलर) रुपैयाँ सहुलियत ऋण प्रदान गर्ने भएको छ । नेपालको वित्तीय क्षेत्रमा देखिएका कमजोरीहरुलाई सुधार गर्दै वित्तीय क्षेत्रलाई थप समावेशी एवं बलियो बनाउनका लागि विश्व बैंकले उक्त सहुलियत ऋण प्रदान गरेको हो । विश्व बैंकले ‘फाइनान्स फर ग्रोथ’ नामक विकास योजना अन्तर्गत…