वासिङ्टन । विश्वका सबेभनदा धनी टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कको ट्विटर किन्ने चर्चा फेरि एकपटक चर्किएको छ । पछिल्लो रिपोर्टअनुसार ट्विटर इंकले एलोन मस्कको ४३ अर्ब डलरको प्रस्तावमा पुनर्विचार गर्न थालेको छ। वाल स्ट्रिट जर्नलको समाचारअनुसार घटनासँग परिचित स्रोतका अनुसार आइतबार बोलपत्रका सम्बन्धमा दुई पक्षबीच भेटवार्ता भएको थियो । त्यसबेलादेखि, ट्विटर मस्कलाई विक्रीबारे…