काठमाडां । भारतले सन् २०२१ मा विदेशबाट ८७ अर्ब डलरको रेमिटयान्स प्राप्त गरेको छ र यो मामिलामा शीर्ष स्थानमा रहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो । विदेशबाट डलरमा रेमिटयान्स प्राप्त गर्ने शीर्ष पाँच देशमा भारत, चीन, मेक्सिको, फिलिपिन्स र इजिप्ट रहेका छन् । शरणार्थी र आप्रवासी सम्बन्धी डब्लुएचओको…