Logo

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा राइन नदीमा पानी अभावको प्रभाव : आर्थिक र विद्युत आपूर्तिमा जोखिम, मुद्रास्फीति चरम सीमामा

काठमाडौं । जर्मनी युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र हो । तर, ग्यास संकटका कारण अहिले त्यहाँको अवस्था राम्रो छैन । त्यसमाथि राइन नदीमा पानीको अभावले समस्या थपिएको छ । कतिपय क्षेत्रमा पानीको सतह निकै तल झरेको छ । यसले देशबाट सबैभन्दा महत्वपूर्ण अन्तरदेशीय जलमार्गमा जहाजको आवतजावतमा असर गरेको छ । केही महिनायता कम वर्षाका कारण नदीमा…