Logo

विद्युतीय सवारीको टायरका कारण हुने प्रदूषण किन बन्दैछ विश्वको टाउको दुखाइ ?

काठमाडौं । टायरहरू कुनै पनि सवारीका लागि धेरै महत्वपूर्ण हुन्छन् । सवारीको सम्पूर्ण तौल टायरले नै वहन गर्छ र यसले सवारीलाई सडकसँग सम्पर्क कायम राख्न मद्दत गर्छ । सडकमा गाडी चिप्लन नदिइकन तीव्र गतिमा गुड्न, मोडन र आवश्यक पर्दा रोक्न सडकमा टायरको पकड बलियो हुनु आवश्यक छ । तर, कार चलाउँदा ऊर्जा खपत कम गर्न…