काठमाडौं । भारतले हालै गैर–बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतमा चामलको मूल्य बढ्दै गएको भन्दै मोदी सरकारले यस्तो निर्णय गरेको हो । तर यसले विश्वभर चामलको मूल्यमा भारी वृद्धि भएको छ । संयुक्त राष्ट्रसंघको खाद्य निकाय एफएओका अनुसार जुलाईमा चामलको मूल्य सूचकाङ्क २.८ प्रतिशतले बढेर १२ वर्षकै उच्च विन्दुमा पुगेको छ ।…