काठमाडौं । पाकिस्तान आकाश छोएको मुद्रास्फीति, टाट पल्टिने खतरा, नाजुक राजनीतिक अवस्था जस्ता धेरै समस्याहरूसँग संघर्ष गरिरहेको छ । यी सबैको बीचमा पाकिस्तानमा यतिबेला एउटा नयाँ मुद्दाले देश तातेको छ । पाकिस्तानमा बिजुलीको संकटले जनता हैरान छन् । पाकिस्तानमा बिजुलीको महसुल बढेको भन्दै विरोध भइरहेको छ । कीर्तिमानी मुद्रास्फीतिको बीचमा बिजुलीको मूल्यवृद्धिले जनताको कम्मर भाँचिएको…