Logo

४४ अर्ब डलरमा मस्कले खरीद गरेको ट्विटर टाट पल्टिदै छ ?

काठमाडौं । ट्विटरका नयाँ मालिक एलोन मस्कले यस सामाजिक सञ्जाल प्लेटफर्मको टाट पल्टिन सक्ने डर व्यक्त गरेका छन् । रिपोर्टका अनुसार खर्बपति मस्कले ट्विटरका कर्मचारीहरूसँगको कुराकानीमा टाट पल्टन सक्ने सम्भावनालाई नकार्न सकिँदैन भनेका छन् । मस्कले दुई साताअघि ४४ अर्ब डलरमा ट्विटर किनेका थिए । क्रेडिट विज्ञहरूले त्यतिबेला यो महँगो सम्झौताले ट्विटरको वित्तीय स्थितिमा प्रत्यक्ष…