Logo

जलवायु परिवर्तनका कारण १० करोडभन्दा बढी बालबालिका र युवाहरु विस्थापित हुने

काठमाडौं । जलवायु परिवर्तनका कारण बाढी, खडेरी, आँधी र वन डढेलो जस्ता प्राकृतिक प्रकोपका कारण सन् २०१६ देखि २०२१ सम्म ४.३ करोडभन्दा बढी बालबालिका विस्थापित भएका छन् । युनिसेफले शुक्रबार जारी गरेको प्रतिवेदनमा जलवायु परिवर्तनको वर्तमान दरमा आगामी ३० वर्षमा १० करोडभन्दा बढी बालबालिका र युवाहरू मौसमजन्य प्रकोपका कारण विस्थापित हुने बताएको छ । ‘वास्तविकता…