काठमाडौं । सरकारलेः वैकल्पिक विकास वित्त परिचालन गर्ने योजनाअनुरुप ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक’ बनाएको छ । हाल राष्ट्रिय सभामा पुगेको उक्त विधेयकलाई तत्काल पारित गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जोडबल गर्दै आएका छन् । पूर्वाधार आयोजनाहरुमा लगानी गर्न वैकल्पिक विकास वित्त कोष स्थापना गर्न लागेको अर्थमन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेय बताउँछन् । ‘यस कोष स्थापना…