काठमाडौं । एनएमबि बैंकले एनएमबि बैंक शैक्षिक कर्जा सञ्चालनमा ल्याएको छ । बैंकले स्वदेश तथा विदेशमा पढ्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै कर्जा सेवाको आरम्भ गरेको हो । यो शैक्षिक कर्जाको कर्जा अवधि १० वर्षसम्म रहने छ । शिक्षामा आत्मनिर्भता भन्ने नारालाई आत्मसाथ गर्दै ल्याएको यस कार्यक्रममा अधिकतम १ करोड सम्मको शैक्षिक कर्जा उपलब्ध हुनेछ । एनएमबि…