Logo

कामपाले कक्षा ११ र १२ का विद्यार्थीका लागि खुलायो छात्रवृत्ति, अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ। महानगरको शिक्षा विभागले आज सूचना जारी गर्दै आज (असार १८) देखि आवेदन खुला गरिएको जानकारी दिएको हो। महानगरपालिकाको वेवसाइट वा यसमार्फत आवेदन दिन सकिने महानगरपालिकाले जनाएको छ । आजदेखि यही असार २७ गते राति ११ः५९ बजेसम्म आवेदन दिन सकिने…