Logo

काठमाडौंमा खुल्यो अष्ट्रेलियन शिक्षा सूचना केन्द्र, अष्ट्रेलिया जाने विद्यार्थिलाई सहज

काठमाडौं । काठमाडौंमा अष्ट्रेलियन एजुकेसन इन्फर्मेसन सेन्टर संचालनमा ल्याईएको छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई परामर्श दिइरहेको नायरको अगुवाईमा उक्त सेन्टर संचालनमा ल्याईएको हो । बिहिबार एक कार्यक्रमका बीच नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले सूचना केन्द्र उद्घाटन गरेका हुन । नायरको अगुवाईमा यो सूचना केन्द्र स्थापना गरिए पनि यसमा शैक्षिक परामर्शमा…