काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले समता स्कुललाई रु. ५ लाखको चेक हस्तान्तरण गरेको छ । नेकोले समाज प्रतिको उत्तरदायित्व महसुस गर्दै समाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । यसै क्रममा कम्पनीका अध्यक्ष रोहितकुमार भटराईले शैक्षिक गुठीका निर्देशक दीपक सन्जेललाई उक्त चेक हस्तान्तरण गरेका हुन् । समता स्कुलले देशका ७७ वटै जिल्लामा मासिक एक सय…